ईनर्जी अडिट (विद्युत खपत स्वयं परिक्षण)
दक्ष पेशाकर्मीहरुबाट विद्युत खपत परिक्षण गराउने अवस्था नभएता पनि हामी आफैं हाम्रो घर भित्र भईरहेको विद्युत खपतको स्वयं परिक्षण गर्न सक्दछौं । यसो गर्नाले कतै हाम्रो घरमा विद्युत चुहावट भई... थप पढ्नुहोस