EE APPLIANCES

ल्यापटप

हामीले डेस्कटप वा ल्यापटपमा जोडिरहेको स्पिकर, प्रिण्टर, वेब क्यामरा आदिले केहि न केहि उर्जा उपभोग गरिरहेको हुन्छ, त्यसैले आवश्यक नपरेको बेलामा हामीले यिनिहरुलाई छुटाउन उपयूक्त हुन्छ । स्क्रिनको ब्राइटनेसलाई आवश्यकता...
थप पढ्नुहोस

सेट टप बक्स

हेर्दा सानो लागेता पनि अधिकांश घरमा चौबिसै घण्टा चालु नै रहने सेट टप बक्सले पनि थाहा नपाईकन उर्जाको खपत गराईरहेको हुन्छ त्यसैले आफुलाई  आवश्यक भएको बेलामा मात्र सेट टप बक्स...
थप पढ्नुहोस

इन्भर्टर

केहि बर्ष अगाडि देखि नेपालका धेरै घरहरुमा इन्भर्टरको प्रयोग हुंदै आईरहेको छ । घरमा विद्युत आपूर्ति नभएको बेलामा हामी इन्भर्टर मार्फत बत्ति बाल्ने र अन्य विद्युतिय उपकरणहरु चलाउने गर्दछौं तर...
थप पढ्नुहोस

आइरन

खुजमुजिएका लुगाहरुलाई राम्रो बनाउनका लागि आइरन (स्त्रि) लगाईन्छ । लुगा धोएपछि नै राम्रो संग झटकाएर सुकाउनाले र सुकेका लुगा उठाएर हिफाजतपूर्वक राख्नाले पनि लुगा कम खुजमुजिन्छ र आइरन लगाउने श्रम,...
थप पढ्नुहोस

रुम हिटर

कोठामा हिटर बाल्दा आवश्यक न्यूनतम वाटेजको हिटर प्रयोग गर्नु पर्दछ । हिटर किन्दा तीनवटा सम्म हिटिंग अप्सन भएको हिटर किन्न उपयूक्त हुन्छ ताकि आफ्नो आवश्यकता अनुसारको हिटर संख्या मात्र प्रयोग...
थप पढ्नुहोस

पानी तान्ने मोटर

पानी तान्ने मोटर पनि नेपालमा अत्याधिक प्रयोग हुने मेसिन जुन डिजेल वा वाष्पबाट पनि चल्न सक्ने भएता पनि नेपालमा बिद्युतिय मोटर ज्यादा प्रचलित छ । यस्तो मेसिन खरिद गर्दा आफुलाई...
थप पढ्नुहोस

भ्याकुम क्लिनर

नेपालमा पनि कुचोको ठाउं क्रमशः भ्याकुम क्लिनरले लिंदैछ । बजारमा ५०० वाट देखि ३००० वाट सम्मका भ्याकुम क्लिनर पाईन्छन् । हामीले घरमा सामान्यतया प्रयोग गर्न १२०० देखि १४०० वाटको भ्याकुम...
थप पढ्नुहोस

एअर कन्डिसनर

एक दशक अगाडिका एअर कन्डिसनरहरुसंग तुलना गर्ने हो भने हाल उत्पादन भएका एअर कन्डिसनर अत्यन्त न्यून उर्जा खपत गर्ने गुणस्तरका आईसकेका छन्र । त्यसैलेएअर कन्डिसनर खरिद गर्नु अगाडी ईनर्जी  ईफिसियन्सि...
थप पढ्नुहोस

इलेक्ट्रिक गिजर

नुहाउनका लागि गिजर प्रयोग गर्नुहुन्छ भने केहि कुरा ध्यानमा राखेमा बिजुलिको अनुत्पादक खर्च बचाउन सकिन्छ । नुहाउनका लागि परम्परागत तरिकाको सयौंं लिटरको गिजर प्रयोग गरि पानी तताउंदा निकै तातो पानी...
थप पढ्नुहोस

पंखा

नेपालको भित्रि मधेस तथा तराई क्षेत्रमा पंखाको अत्याधिक प्रयोग हुने गर्दछ । हुन त पंखा आफैमा धेरै बिजुली खपत गर्ने उपकरण होईन तर पनि यसको प्रयोग निरन्तर रुपमा दिनभरी वा...
थप पढ्नुहोस

जुसर, मिक्सर, ग्राईण्डर (ईलेक्टीक र म्यानुअल)

नेपालमा आजकल जुसर, मिक्सर, ग्राईण्डर तथा फुड प्रोसेसरको प्रचलन आजकल निकै बढेको छ किनभने यिनिहरुको प्रयोगबाट जिरा, अदुवा, लसुन जस्ता मसला पिध्ने, बाराको लागि मास, मुंग वा दाल पिन्ने, मासु...
थप पढ्नुहोस

वासिंग मेसिन

हामीले माथि पनि उल्लेख गरेको थियौं कि कसरी सबै जसो उपकरणहरु उर्जाको कम भन्दा कम खपत गरि बढि भन्दा बढि दक्षतापूर्वक काम गर्नेबनाउँदैलगिएको छ । जसका कारणले केहि वर्ष अगाडिको...
थप पढ्नुहोस

रेफ्रिजेरेटर

अन्य विद्युतिय उपकरणहरुमा जस्तै रेफ्रिजेरेटरमा पनि खरिद गर्नु अगाडी ईनजी ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेर्नु पर्दछ ।  रेफ्रिजेरेटरलाई भित्ता भन्दा कमसेकम छ ईन्च (वा उत्पादकले उल्लेख गरे अनुरुप) खुल्ला...
थप पढ्नुहोस

टेलिभिजन

टेलिभिजन हामी सबैको घर घरमा दैनिक रुपमा प्रयोग हुने विद्युतिय उपकरण हो र यसले कूल उपभोगको झण्डै ५ देखि १० प्रतिशत विद्युत खपत गर्ने गर्दछ । फरक फरक प्रकारका टेलिभिजनहरुले...
थप पढ्नुहोस

चिम

हामीले आफ्नो घरमा कस्तो किसिमको चिम प्रयोग गरेका र्छौ भन्ने कुराले पनि बत्तिको बिल बढ्ने वा घट्ने हुन जान्छ । कम उर्जा खपत गरि राम्रो प्रकाश दिने चिमको प्रयोगले बत्तिको...
थप पढ्नुहोस

चुल्हो (ईण्डक्सन कुकरको प्रयोग)

हामीले खाना पकाउन ज्यादाजसो प्रयोग गर्ने गरेको ग्यांस चुल्होबाट निस्केको ४० प्रतिशत ताप मात्र खाना पाक्नमा खर्च हुने गर्दछ भने विद्युतिय ईण्डक्सन कुकरमा मात्र पन्ध्र सोह्र प्रतिशत उर्जा यसरी क्षय...
थप पढ्नुहोस