ल्यापटप

ल्यापटप

हामीले डेस्कटप वा ल्यापटपमा जोडिरहेको स्पिकर, प्रिण्टर, वेब क्यामरा आदिले केहि न केहि उर्जा उपभोग गरिरहेको हुन्छ, त्यसैले आवश्यक नपरेको बेलामा हामीले यिनिहरुलाई छुटाउन उपयूक्त हुन्छ ।

स्क्रिनको ब्राइटनेसलाई आवश्यकता अनुरुपको न्यूनतम राख्नु बेश हुन्छ । स्क्रिन सेभरको प्रयोगबाट प्रयोग नभएको बेलामा मोनिटर स्लिप मोडमा जान्छ र उर्जाको बचत हुन्छ । ब्याट्रिको टिकाउपनका लागि चार्ज गर्ने बेलामा मात्र चार्जर जोडनु पर्दछ र चार्ज पूरा हुनासाथ प्लगबाट छुटाउनुपर्छ । साथै प्राप्य भए सम्म उर्जा दक्षता भएका ल्यापटप डेस्कटप खरिद र प्रयोग गर्नुपर्दछ ।