DISCLAIMER

DISCLAIMER

अस्वीकरण

उपभोक्ता सूचनापाटीको स्थापना जि. आई. जेडको सहयोगमा नेपाल उर्जा दक्षता कार्यक्रम अत्तर्गत नेपाल विद्युत प्राधिकरणको लागि गरिएको हो । यस उपभोक्ता सूचनापाटीमा राखिएका विषय बस्तु उपभोक्तालाई जानकारी गराउने अभिप्रायले मात्र राखिएको हो र यो विषयबस्तुका कारणले कुनै पनि प्रकारका विवाद वा मुद्दा मामिलाका निमित्त यस मंचमा संलग्न कुनै पनि पक्ष उत्तरदायी हुने छैन ।

यसमा समाविष्ट विषयबस्तुहरु नेपालका सर्वसाधारण विद्युत प्रयोगकर्ताहरु सामू प्रस्तुत गर्नका निमित्त विभिन्न समसामयिक सार्वजनिक डोमेन श्रोतहरुबाट साभार गरि विद्युतिय सामग्री वा उपकरणहरुको महत्व अभिबृध्दिका लागि उद्घृत वा पुनर्लेखन गरिएका हुन् । यसमा यहांहरुको सुझाव र थप जानकारीको स्वागत गरिनेछ ।

यस वेबसाईटमा वा हाम्रा अन्य कुनै पनि प्रकाशनमा उल्लेख भएका सुझाव, निर्देशन वा अन्य कुनै पनि जानकारीले यहांहरुको परिस्थितिको पूर्ण प्रतिनिधित्व गर्न सक्दैन । यदि यहाँहरुलाई यसको वा अन्य कुनै पनि उर्जा दक्षता परियोजनाको कुनै पनि पक्षमा थोरै मात्र पनि अनिश्चितता भएमा विद्युत प्राधिकरणबाट मान्यता प्राप्त कुनै दक्ष ईलेक्ट्रिसियन वा ईन्जिनियरको सेवा लिन अनुरोध छ ।