उपभोक्ता सूचनापाटीमा स्वागत छ

घरायसी प्रयोजनका लागि न्यून उर्जा क्षय गर्ने उपकरण, सामग्री तथा उपायहरुका बारेमा यस उपभोक्ता सूचनापाटी जानकारी दिने प्रयास गरिएको छ ताकि असावधानीका कारण विद्युतको अनुत्पादक प्रयोग हुन नपाओस, विद्युत चुहावट हुन नपाओस तथा उर्जाको वचतका साथसाथै उपभोक्ताको खर्च वचत समेतमा सहयोग पुग्न सकोस । यस मञ्चमा उपभोक्ताहरुलाई दैनिक रुपमा आवश्यक पर्ने कुराहरुको सामान्य जानकारी, न्यून उर्जाक्षयी उपकरणहरुका अतिरिक्त विद्युत वचावटको टिप्स सेक्सन पनि समावेश गरिएको छ जसले साधारण उपभोक्ताहरुलाई न्यून उर्जा क्षयका निमित्त अवलम्वन गर्नुपर्ने कुराहरुका बारेमा उल्लेख बताईएको छ । निप तथा ईण्टिग्रेसन प्रोजेक्टको सक्रियतामा यस उपभोक्ता सूचनापाटीको अवधारणा बनेको र कार्यान्वयन गरिएको हो ।

EE APPLIANCES

हामीले डेस्कटप वा ल्यापटपमा जोडिरहेको स्पिकर, प्रिण्टर, वेब क्यामरा आदिले केहि न केहि उर्जा उपभोग गरिरहेको हुन्छ, त्यसैले आवश्यक नपरेको बेलामा हामीले यिनिहरुलाई छुटाउन उपयूक्त...

ENERGY SAVING TIPS

कति पटक हामीलाई बिजुलीको बिल धेरै चढ्नाले तनाव भएको हुन सक्छ र यो स्वाभाविक पनि हो । यस्तो अवस्थामा दोष जसलाई दिएता पनि यो समस्याको...

GENERAL INFORMATION

बामे सर्ने उमेर देखि माथिका केटाकेटीहरुले विद्युतिय सकेटहरुमा आफ्नो औंला वा अरु धातुजन्य पदार्थ छिराउने, तारहरु तान्ने आदि गर्ने भएको हुंदा साना केटाकेटी भएका घरमा...